कोठा नम्वर ६०२ मा जबर्जस्ती
http://sindhulidarpan.blogspot.com/2012/10/rape.html
काठमाडौं, असोज १५ ।
काठमाडौंको गंगबुस्थित एक गेष्ट हाउसमा तिलक राईले १५ वर्षीय तामाङ थरकी बालिकालाई जबर्जस्ती अनुचित कार्य गरेका छन् । गोंगबु–२९ स्थित दीपावली गेष्ट हाउसको कोठा नम्बर ६०२ मा आज दिउसो साढे एक बजे वर्ष १९ का राईले बालिकालाई जवर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । राईले बालिकालाई फकाएर गेष्ट हाउसमा लगेर जबर्जस्ती गरेको बालिकाको आरोप छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !