मांसाहारीको विरोध गर्दै नागिंएपछी (फोटो फिचर)
http://sindhulidarpan.blogspot.com/2012/11/aminal-rights.html
विरोध धेरै स्वरुप प्रकारको हुन्छ । काहिँ काम ठप्प पारेर, सवारी साधन चल्न नदिएर ,उद्योग धन्दा कलकारखाना वन्द गर्दै वन्द,विरोध गरिन्छ । हाम्रो नेपालमा पनी धेरै विरोध राजनैतिक स्वार्थका लागी हुने गरेको छ । मासु नखान भन्दै गरिएको विरोध हामीले कमै सुनेका छौ । हालै मेक्सिकोमा मासु र मासुजन्य खाद्यपदार्थ नखान भन्दै शाकाहारी अभियानका कार्यकर्ताले सडकमै नागिंएर विरोध जनाएका छन् । नागिंएका युवतीहरुले शरिरमा रातम्य पार्दै पुर्ण रुपमा नागिंदै उनिहरुले माशाहारी भोजना खाना छोड्न पनी आग्रह गरेका थिए ।
यो भन्दा पहिल्यपनी वार्सिलोना,स्पेनमा एनिमल राईट एक्टिविस्ट्सले यस्तै गरि नागिंएर प्रदशन गरेका थिए । उनिहरुले आफ्नो शरिरमा रातो रगंले सजिदै मानिस र पशुमा फरक नभएको वताएका थिए ।
अष्ट्रेलियाकी प्रख्यात मोडल शेरिडिन फिशरले पनी जनावरको वाच्न पाउने अधिकारप्रती एक्यवद्धता जनाउदै ईन्टरनेशनल सस्था पेटाको एक विज्ञापनमा सहभागी भएकि थिईन । उनले वन्दागोभी सगै पुर्ण नग्न भएर सजिएकी थिईन ।
'पेटा'को विज्ञापनमा पोर्न स्टार एवं जिस्म टु,वाट फिल्मी क्षेत्रमा प्रवेश गरेकी शन्नी लियोनपनी पशु अधिकारको क्षेत्रमा लागेकी थिईन् । कामुकताका साथै एउटा आखा झिम्काएर विज्ञापन गरेकी थिईन । लियोन सन् २००३ मा पेन्टहाउसकी पेन्टअफ ईयर समेत भएकी थिईन ।







Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !