केटीहरुको पहिलो रोजाई ब्याड ब्वाई
http://sindhulidarpan.blogspot.com/2012/11/bad-boy.html
- तपाईलाई के लाग्छ केटिहरुको पहिलो रोजाई के हुनसक्छ ? धेरै पैसा कमाउन,ठुलो मान्छे वन्न,राम्रो खान,लगाउन,घुम्न,मनोरञ्जन गर्न यस्तै यस्तै । यी र यस्ता विषय नै पहिलो रोजाई भित्र पर्दछ भनेर सोच्नुभएको छ भने तपाईको अनुमान गलत हुनेछ । केटीहरुको पहिलो रोजाई व्याड ब्वाई (खराव केटा) हुने गरेको हालै गरेको एक अनुसन्धानवाट खुल्न आएको छ ।
५७ देशका करिव ३५ हजार मानिससगँ अमेरिकाका अनुसन्धानकर्ताले अनुसन्धान गरेका थिए । अनुसन्धानमा आक्रमक,कठोर स्वभावका केटा पहिलो रोजाईमा पर्ने सर्वेक्षणका केटिहरुले वताएका थिए । । यस्ता केटाहरु रोज्नुको पछाडी सेक्स लाईफ निकै राम्रो हुने उनिहरुले वताएका थिए । साथै जोखिमपुर्ण काम गर्नपनी त्यस्ता केटाहरु तयार हुने वताईएको छ ।
अनुसन्धानमा भनिएको छ लामो समयसम्म भने त्यस्ता खराब स्वभावका केटासगँ उनिहरु सम्वन्ध टिकाईराख्न चाहदैनन । न्यु साईन्टिश म्यागेजिनका अनुसार ईमानदार,विनम्र, वफादार तथा सिधासाधा केटाहरु उनिहरुको लिष्टमा पदैनन र त्यस्ता केटादेखी टाढै रहन्छन् ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !