छठको दोस्रो दिन आज खरना, समा चकेवा पनि अजैबाट



जनकपुर,मसिंर ३ । 

मिथिलाको महान पर्व छठ अन्तर्गत दोस्रो दिन आज खरना मनाइदै छ । व्रतालुले दिनभर निरहार व्रत बस्छन र राती चन्द्रमा  उदयपछि  चन्द्रमालाइ खिर चढाएर गरी सोही खीर प्रसादको रुपमा ग्रहण गर्ने चलन छ ।

यसैबीच भाइ बहिनीको प्रेमको प्रतिक समा चकेवा पनि विधिवत रुपमा आजैबाट सुरु भएको  छ । समा चकेवा पर्व मनाउन मिथिलानीहरु माइती जाने चलन छ । यो पर्वमा समा, चकेवा, चुगलालगायतका पात्रहरुलाइ माटोले बनाउने गरिन्छ । समा स्त्री र चकेवा पुरुष पात्र हुन । यो पर्वमा मिथिलानीहरुले दाजुभाइको प्रशंसा तथा चुगला भन्ने पात्रलाइ गीतका माध्यमले गाली गरी मनोरंजन गर्दछन । कात्तिक पूर्णिमासम्म मनाइने समा चकेवा समूहगत रुपमा खेल्ने परम्परा छ ।

Related

राष्ट्रिय 5510971334352997731

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item