बुद्धिजीवि मञ्चका जिल्ला अध्यक्ष कृष्णदेवको निधन (सलार्ही)




सर्लाही,कात्तिक ३० ।

सदभावना पार्टीको भ्रातृ संगठन वुद्धिजिवी मञ्चको सर्लाही जिल्ला अध्यक्ष कृष्णदेव लालकर्णको हिजो बेलुका हृदयघातबाट निधन भएको छ । मञ्चको संगठन विस्तारका लागि बुधबार गाोडैता गाविसमा पुगेका बेला हृदयघात भएपछि मलंगवा अस्पतालमा ल्याउँदै गर्दा बाटोमै निधन भएको हो । उहाँ ७३ वर्षको हुनुहुन्थ्यो ।

Related

विविध 8396940917408799762

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item