घरको छतबाट खसेर बृद्धाको ज्यान गयो
http://sindhulidarpan.blogspot.com/2012/11/death_5.html
पोखरा,कात्तिक २० ।
पोखरामा घरको छत बाट खसेर एक जना बृद्धाको ज्यान गएको छ । पोखराको सृजना चोकमा लोडसेडिङको समयमा ६३ वर्षीय टिकीस्वार गुरुङको दुई तला माथिबाट खसेर मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । साँझ घरको छतबाट खसेर बृद्धाको मृत्यु भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !