भाईटीकाको साईत ११ बजेर २३ मिनेटमा




काठमाडौं,कात्तिक ३० । भाई टीका आज  विहान ११ बजेर २३ मिनटको साईतमा रहेको पञ्चाङग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष माधवप्रसाद भट्टराईका अनुसार आज विहान ११ बजेर २३ मिनटको साईतमा भाई टीका उत्तम रहेको छ । उनले सो साई पछ पनि टीका लगाउन सकिने जनाएका छन् ।

यमपञ्चकको अन्तिम दिन अर्थात भाई टीकाका दिन दिदी वहिनीले आफ्ना दाजु भाईलाई सप्तरङगी टीका र माला लगाईदिएर दीर्घायूको कामना गर्छन् । उनीहरुले घरको ढोकामा तेलको धार लगाउनुका साथै ओखर फुटाने तथा टाउको र कानमा तेल पनि लगाई दिन्छन् ।

Related

राष्ट्रिय 4669194852456726342

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item