बागलुङमा बाबुद्धारा छोराको हत्या



बागलुङ,कात्तिक २० । 
बागलुङको बोंगादोभानमा एक व्यक्तिले आफ्नै छोराको हत्या गरेका छन् । गएराति घरायसी विवादका कारण बोंगादोभान वडा नम्वर ४ रिक्लाङका ५३ वर्षीया गंगबहादुर घर्तीले  छोरा १६ वर्षीया कुलबहादुर घर्तीको धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् । प्रहरीचौकी बोंगादोभानले हत्यामा संलग्न घर्तीलाई प्रहरी नियन्त्रणमा लिएको  जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।


Related

विविध 6817100548537345161

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item