अचम्म नमान्नुस् यो सर्प नै हो (फोटो फिचर)

नेपाली समाजमा कात्तिक महिनामा सर्प देखियो भने  अशुभ हुन्छ भनेर भनिन्छ तर हालै फ्लोरिडामा भेटिएको विशाल  शर्प लाई नै अशुभ भएको छ, कारण सो सर्पलाई मानिसले समातेका छन् । 


 तस्विरमा देखाईएको सर्प यति ठुलो छ कि यसलाई देखेर सवै चकिए भएका थिए । समातिएको यो धेरै लामो र मोटो सर्प बर्मिश पायथन प्रजातीको सर्प हो ।  



दुर्लभ यो सर्पको सख्या पनी निकै कम रहेको वताईएको छ । वैज्ञानिक यो सर्पको अनुसन्धान गरिरहेका छन् । 





यो सर्पको लम्वाई १७ फिट ७ ईन्च रहेको छ भने रोचक विषय त यो सर्पवाट ८७ अण्डा समेत भेटिएको थियो । 


फ्लोरिडामा भेटिएको यो सर्प लगभग १६४ दशमलव ४ पाउण्डको रहेको थियो । यो सर्प निकै दुर्लभ रहेको र धेरै लामो समयपछि भेटिएको थियो ।

Related

फोटोखबर 8215004927644087460

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item