सिन्धुलीमा ४८ मुद्धा दर्ता
http://sindhulidarpan.blogspot.com/2012/11/sindhuli_3.html
सिन्धुली,कात्तिक १८ ।
आर्थिक वर्ष २०६९/०७० सुरु भएदेखि असोज मसान्त सम्ममा जिल्ला अदालत सिन्धुलीमा ४८ वटा मुद्धा दर्ता भएका छन् । जसमा फौजदारी २४ वटा र देवानी २२ वटा रहेको जिल्ला अदालत सिन्धुलीले जनाएको छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !