गुरुङद्धारा नयाँ किर्तिमान कायम
http://sindhulidarpan.blogspot.com/2012/11/sports.html
काठमाण्डौ,मसिंर २ ।
युएईको दुबईमा जारी नवौं पौडी च्याम्पियनसिपमा नेपाली खेलाडी शिरिष गुरुङले नयाँ कीर्तिमान कायम गरेका छन । १५ सय मिटरको पौडीमा उनले १९ मिनेट ०५ दसमलब २५ सेकेण्डमा पुरा गदै नयाँ किर्तिमान बनाएका हुन । अस्तिदेखि सुरु भएको नवौ एसियन पौडी प्रतियोगिता पर्सी सकिने छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !