आमा र तीन छोराछोरीद्धारा विष सेवन
http://sindhulidarpan.blogspot.com/2012/11/suside.html
बाँके,कात्तिक ३० ।
बाँके टिटिहिरिया–५ की गीता चौधरीले तीन छोराछोरीसहित आफूले पनि विष सेवन गरेकी छन् । पतिसँगको विवादपछि उनले आज दुई छोरी र एक छोरालाई विष खुवाएर आफूले पनि खाएको प्रहरीले बताएको छ ।
विष सेवनबाट गीताको अवस्था गम्भीर रहेको छ । आठ वर्षीया छोरी एलिसा, ६ वर्षीया स्नेहा र चार वर्षीय छोरा राहुल चौधरीको अवस्था सामान्य अवस्थामा उपचार भई रहेको छ । उनीहरूको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !