हलिउडकी चर्चित अभिनेत्री साइरसलाई 'पोर्न' अफर
http://sindhulidarpan.blogspot.com/2012/11/video.html
सेक्स डटकमका मालिक मार्टिन एलिसनले हलिउडकी चर्चित गायिका एवं अभिनेत्री मिली साइरसको एक पोर्न भिडियोको लागी १० लाख डल्लरको प्रस्ताव अघाडी सारेका छन् । मार्टिनको सो प्रस्ताव पुष्टि भएको अन्तराष्ट्रिय सञ्चार माध्यममले जनाएका छन् भने सो प्रस्ताव मिलीले स्विकार गरिन् कि गरिनन् भन्ने वारे अझै खुल्न नसकेको वताईएको छ ।
मार्टिन पोर्न म्युजिक भिडियोमा पोर्न स्टार जेसी एंड्रयूको साथ अभिनय गराउन चाहन्छन् जसमा दुवै मोजमस्ती गरिएको देखियोस् । टीएमजेन डटकमको श्रोतअनुसार मार्टिन पोर्न भिडियोको लागी १० लाख डल्लर खर्च गर्न तयार छन् । सो बेवसाईटको दावी छ पोर्न स्टार जेसीले सो प्रस्ताव स्विकार गरिसकेकि छिन् र अव मार्टिन साइरसको उत्तरको पर्खाईमा छन् । सेक्स डटकम विश्वको सवैभन्दा महंगो डोमेन हो ।




Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !