जिप र्दुघटना १ जना को मृत्यु १ घाईते



  दाङ,मंसिर २९ । 
दाङको चैलाहीमा जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ अर्का एक जना घाइते भएका छन् ।
देउखुरीको लमहीबाट घोराहि तर्फ जादैगरेको जिप गएराति करिब आठबजे चैलाही  ३ बेल्दमारमा दुर्घटनाहुदा  चैलाही २ रातोडाडा निबासि अन्दाजि ११ बर्षका समिर गिरिको  घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा जिप चालक अन्दाजि ३५ बर्षिय शरद गिरि गम्भिर घाईते भएका छन् । घाइेत गिरीको अहिले नेपालगन्जमा उपचार भइरहेको छ ।

Related

विविध 5876596176221011118

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item