७१ प्रतिशत एसियालीमुलका अमेरिकीको भोट ओवामालाई



एजेन्सी ,मंसिर २९ ।
अमेरिकामा गत नोभेम्वर महिनामा भएको राष्टपति निर्बाचनमा बिजयी बराक ओवामाले एशियाली मुलका अमेरिकीको ७१  प्रतिशत भोट प्राप्त गरेको एक सबेक्षणले देखाएको छ । एशियन अमेरिकन एण्ड पैसफिक आइसल्याण्डरले गरेको सर्बेक्षणमा ७१ प्रतिशतले ओबामालाई मतदान दिएको पाईएको छ । 

निर्बाचनमा सहभागि ३२ लाख एशियाली अमेरिकी मध्ये २३ लाखले ओवामालाई मत दिएको सर्बेक्षणले देखाएको छ । मतदानमा सहभागी २८ प्रतिशत अर्थात २३ लाख व्यत्तिले मात्र गर्बनर मिट रोमनीलाई मत दिएको सर्बेक्षणले देखाएको छ । 


Related

प्रमूखखबरहरु 1786125070392633282

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item