गुडिरहेको रेलसगै दौडदा ज्यान गयो




चंदौली । भारतको चंदौली स्थित एकै परिवारका तिन सदस्यले   गुडिरहेको रेलको लिकमा हामफाल्दा एकको मृत्यु भएको छ । अन्य दुई घाइते भएका छन् ।  समाचार अनुसार जिल्लाको हथैनी गाउँ नजिकै यस्तो दुर्घटना भएको हो । प्रहरीको अनुसार ४५ वर्षिय गायत्री देवीले आफ्ना १३ वर्षिय छोरा रितेष र १७ वर्षिय छोरी कवितालाई आफु सगै  लिएर  गुडिरहेको रेलमा हाम फालेकी थिइन् । 

छोरी कविताको घटनास्थलमै मृत्यु भएको छ । आमा यागत्री तथा छोरा रितेषको भने अवस्था गम्भिर रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ । रेलको लिकमा हामफाल्नुको पछाडी गायत्रीले आफ्नो देवरलाई कुटपिटवाट गम्भिर घाईते वनाएको र अन्त्यमा छोराछोरी सहित रेलको लिकमा हाम फालेको खुल्न आएको प्रहरीले जनाएको छ ।  


Related

प्रमूखखबरहरु 7253648114849289962

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item