तालिम छाड्ने लडाकुलाई स्वयच्छिक अवकाश




काठमाडौं,  मंसिर २९ ।
माओवादी लडाकुको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समितिले नेपाली सेनाको तालिममा सहभागी माओवादीका पूर्व लडाकुले स्वैच्छिक अवकासमा जान चाहे मौका दिने निर्णय गरेको छ । समितिको आज नयाँ बानेश्वरस्थित सचिवालयमा बसेको बैठकले तालिम छाडेर जान चाहने पूर्व लडाकुलाई स्वैच्छिक अवकासमा पाउने सुविधा दिने निर्णय गरेको एक सदस्यले जानकारी दिए ।

पूर्व लडाकुले तालिम छाड्न चाहेको भन्दै सचिवालयमा निवेदन दिए लगत्तै समितिले उनीहरुलाई स्वयच्छिक अवकाश दिने निर्णय गरेको हो । लडाकुहरुले स्वास्थ्य र अन्य घरायसी कारण देखाउँदै स्वैच्छिक अवकाशको माग गरेका थिए । ७१ अधिकृतसहित एक हजार चार सय ४२ लडाकुलाई मंसिर–१० गतेदेखि तालिममा छन् ।

Related

वाईसिएलका माग पुरा गर्ने माओवादी प्रतिवद्धता

काठमाडौं,फागुन  १३ एकीकृत माओवादी नेतृत्वले आफ्नो सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल)का माग सम्बोधन गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगित भएको छ । माओवादी केन्द्रीय कार्यालय को...

शीर्ष नेतामा जिम्मेवारी बाँडफाँड

काठमाडौं,  फागुन १२ बिभिन्न आयोग गठन, शान्ति र संविधानका बिषयमा सहमित खोज्न प्रमुख दलका शीर्ष नेताहरुले आज जिम्मेवारी बाँडफाँड गरेका छन् । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले...

फोरम गणतान्त्रिकको केन्द्रीय समिति बैठक

काठमाण्डौ,फागुन ११ आफ्नो पार्टी अध्यक्ष भ्रष्टाचारी ठहरिदै जेल चलान भएपछि भावी रणनीति र योजना तर्जुमा गर्ने बारेमा छलफल गर्न मधेसी जनअधिकार फोरम गणतान्त्रिकको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ ...

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon
:noprob:
:smile:
:shy:
:trope:
:sneered:
:happy:
:escort:
:rapt:
:love:
:heart:
:angry:
:hate:
:sad:
:sigh:
:disappointed:
:cry:
:fear:
:surprise:
:unbelieve:
:shit:
:like:
:dislike:
:clap:
:cuff:
:fist:
:ok:
:file:
:link:
:place:
:contact:

भर्खरैयो साता चर्चित

भर्खरै

एमाओवादीबाट हरिबोल गजुरेल मन्त्रिमण्डलमा सहभागी हुने

काठमाडौँ, २५ असोज । एकीकृत नेकपा(माओवादी)ले कोषाध्यक्ष हरिबोल गजुरेललाई आज मन्त्रिमण्डलमा सहभागी गराउने भएको छ ।  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०को निवास लाजिम्पाटमा बसेको पार्...

पत्रकार लीलानाथ घिमिरे सम्मानित

काठमाडौं, ४ असोज । नेपाल कम्युनिस्ट पार्टी एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्चले पत्रकारिताका माध्यमबाट समाजमा योगदान गरेको भन्दै बरिष्ठ पत्रकार लीलानाथ घिमिरेलाई शनिबार राजधानीमा सम्मान गरेको छ ।&...

सिन्धुलीलाई २ नम्बर प्रदेशमा नराख्न सभाषद्हरुको चेतावनी

काठमाडौं, २ भदौ ।  सिन्धुलीका नेता तथा वुद्धिजिवीले सिन्धुली जिल्लालाई कुनै पनि हालतमा प्रदेश नम्वर दुईमा मिसाउन नहुने र त्यस्तो गरिए सह्रय नहुने चेतावनी दिएका छन् ।  काठमाण्डौंको मिनभव...

यो साता चर्चित



item