मानिसको हुलमै पुनमले कपडा खोलेपछि..
http://sindhulidarpan.blogspot.com/2012/12/bollyhood.html
- सोसियल मिडिया ट्वीटरमा नग्न तस्विर राखेर चर्चामा आईरहने विवादित वलिउड मोडल तथा नायिका पुनम पाण्डेले हालै मानिसहरुको हुल अघाडी नै कपडा उतारेकी छिन् । चलचित्र "नशा"को शुटिङ्को क्रममा चलचित्रको विषयवस्तु अनुसार शरिरको माथिल्लो भागका कपडाहरु खोलेकी थिइन् ।
पुनमलाई कपडा खोल्नु र शोशियल मिडियामा सेयर गर्नु कुनै नौलो र आश्चर्यको काम होइन होइन किनकी उनी सोसियल मिडियामा खुलेर जम्ने गर्छिन । चलचित्रको सुटिङको क्रममा उत्तेजक दृष्यदिएपछि स्थानियको भिडलाइ नियन्त्रण गर्न एक सयभन्दा वढी सेक्युरिटी गाड एवं अगंरक्षक प्रयोग गरिएको समाचारमा उल्लेख गरिएको छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !