भारत इंगल्याण्डबीचको दोस्रो टी–ट्वन्टी खेल आज मुम्बईमा


काठमाण्डौ,पुस ७ ।
भारत इंगल्याण्डबीचको दोस्रो तथा अन्तिम टी–ट्वन्टी खेल आज भारतको मुम्बईमा हुने भएको छ । मुम्बईको वानखेड अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ सवा सात बजेदेखि सुरु हुने जनाइएको छ । भारतका महेन्द्र सिंह धोनी तथा इंगल्याण्ड इयान मोर्गनको अगुवाईमा मैदानमा देखिने भएको छ । टेस्ट सिरिजमा पराजय भोगेका भारत दुई टी–ट्वन्टी खेलको सिरिजमा १ – ० को अग्रता बनाएको छ । भारतले दुवै खेल जिती सिरिजमाथि कव्जा गर्ने सोचमा रहेको छ भने इंगल्याण्ड सिरिज बराबरी गर्ने सोचमा रहेको छ ।

Related

प्रमूखखबरहरु 7034149791107080712

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item