जवान हुन मन छ ? माछाको तेल प्रयोग गर्नुस्


एक नयाँ अध्ययनले नियमित व्यायाम सँगै माछाको तेल नियमित सेवन गर्ने मानिसमा बुढ्यौलीको समस्या छिटो नदेखिने तथ्य पत्ता लगाएको छ ।
माछाको तेलमा पाइने खास तत्वले शरीरका मांशपेशीलाई तन्दुरुस्त बनाउने र यसो हुँदा पाको उमेरमा समेत मानिस तन्दुरुस्त तथा जवान देखिने शोधकर्ताहरूको भनाइ छ । माछाको तेलमा पाइने ओमेगा थ्री फ्याट्टी अम्ल बुढोपना रोक्नमा कामयावी हुने बताइएको छ । जैतुनको तेलको प्रयोग गर्नेमा भन्दा माछाको तेल प्रयोग गर्ने मानिसको मांशपेशी बढि मजबुत पाइएको छ । यो शोध अपेक्षकृत रूपमा कम मानिसमा गरिएको र यसलाई अझै पुष्टि गर्न अझै धेरै जनसंख्यामा परीक्षण गर्ने योजना शोधकर्ताहरूको छ ।


बेलायतको एबरडिन विश्वविद्यालयका शोधकर्ताहरूले गरेको यो शोधअनुसार माछाको तेल नियमित सेवन गर्ने मानिसमा हृदयाघातको खतरा पनि कम हुन्छ । उमेर बढेसँगै मानिसको मांशपेशी कमजोर बन्ने तथा तन्तुहरू नष्ट हुने समस्या देखा पर्छ, यसलाई सार्कोपेनिया भनिन्छ । खासगरी ५० वर्ष कटेपछि महिला तथा पुरुषमा यस्ता समस्या देखापर्छन् । तर, माछाको तेलको नियमित सेवन गर्नाले मांशपेशीलाई दह्रो पार्दै  बुढ्यौलीका लक्षण  देखिने समस्यालाई दूर गर्ने शोधकर्ताहरू बताउँछन् ।

Related

तयार हुँदैछ नयाँ भर्सनको विन्डोज

न्युयोर्क-  आगामी वर्ष माइक्रोसफ्टले कम्प्युटर अपरेटिङ सिस्टम विन्डोजको नयाँ भर्सन ल्याउँदैछ। डेढ वर्षअघि सार्वजनिक भएको विन्डोज ७ लाई सन् २०१२ मा विन्डोज ८ ले विस्थापित गर्नेछ। सन् १९९५ दे...

सस्तो 'नानो' कार नेपालमा सार्वजनीक

संसारकै सबैभन्दा सस्तो मानिएको नानो कार नेपाल भित्रिएको छ । भारतमा बनेको यो कार सिपद्री ट्रेडिङले नेपाल भित्र्याएको हो । सिपद्रीले अहिले दुईवटा कार मात्र नेपाल ल्याएर प्रचारप्रसार शुरु गरेको छ ।बुधबा...

चमत्कारिक प्रविधिको विकास, रातमा बल्ने, दिउँसो आफै निभ्ने

 - लोग्शरी कुँवर  नेपालमा भइएरहेको विद्युत् चुहावट नियन्त्रण गर्न सक्ने प्रविधिको आविष्कार गर्न सफल भएका छन् कैलाली पहलमानपुरका एक युवक । कैलालीको पहलमानपुर-१ का ठाकुरप्रसाद पौडेल र म...

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon
:noprob:
:smile:
:shy:
:trope:
:sneered:
:happy:
:escort:
:rapt:
:love:
:heart:
:angry:
:hate:
:sad:
:sigh:
:disappointed:
:cry:
:fear:
:surprise:
:unbelieve:
:shit:
:like:
:dislike:
:clap:
:cuff:
:fist:
:ok:
:file:
:link:
:place:
:contact:

भर्खरैयो साता चर्चित

भर्खरै

एमाओवादीबाट हरिबोल गजुरेल मन्त्रिमण्डलमा सहभागी हुने

काठमाडौँ, २५ असोज । एकीकृत नेकपा(माओवादी)ले कोषाध्यक्ष हरिबोल गजुरेललाई आज मन्त्रिमण्डलमा सहभागी गराउने भएको छ ।  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०को निवास लाजिम्पाटमा बसेको पार्...

पत्रकार लीलानाथ घिमिरे सम्मानित

काठमाडौं, ४ असोज । नेपाल कम्युनिस्ट पार्टी एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्चले पत्रकारिताका माध्यमबाट समाजमा योगदान गरेको भन्दै बरिष्ठ पत्रकार लीलानाथ घिमिरेलाई शनिबार राजधानीमा सम्मान गरेको छ ।&...

सिन्धुलीलाई २ नम्बर प्रदेशमा नराख्न सभाषद्हरुको चेतावनी

काठमाडौं, २ भदौ ।  सिन्धुलीका नेता तथा वुद्धिजिवीले सिन्धुली जिल्लालाई कुनै पनि हालतमा प्रदेश नम्वर दुईमा मिसाउन नहुने र त्यस्तो गरिए सह्रय नहुने चेतावनी दिएका छन् ।  काठमाण्डौंको मिनभव...

यो साता चर्चित



item