दुई टाउको, छ खुट्टा र दुइ पुच्छर भएको भैसीको पाडो

http://sindhulidarpan.blogspot.com/2013/01/amazing.html
नवलपरासी,माघ १ ।
नवलपरासीको देउराली ४ वेलहानीमा एक भैसीले अनौठो किसीमको पाडो जन्माएको छ । वेलहानीका कृषक नविन आले ले पालेको भैसीले अगाडि ४ ओटा खुट्टा , पछाडि २ ओटा खुट्टा, २ ओटा टाउको र दुइ ओटा पुच्छर भएको पाडो जन्माएको पशुचिकित्सक तुलवहादुर पाटाले जानकारी दिनु भएको छ । चिकित्सकले सल्लेकृया गरि निकालेको पाडो भने मृत रहेको जनाइएको छ । अनौठो किसीमको भैसीको पाडो हेर्न अहिले नविन आलेको घरमा सर्वसाधारण घुइचो लागेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !