अध्यक्षमा मोहन वैद्य चयन

http://sindhulidarpan.blogspot.com/2013/01/conflict.html
काठमाण्डौ,माघ २ ।
राजधानीमा जारी नेकपा–माओवादीको सातौं महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । महाविधेशनले मोहन वैद्यको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । नेतृत्व चयनमा विवाद भएपछि महाधिवेशन निर्धारित मितिभन्दा दुई पछि सकिएको हो । महाधिवेशन पुस २५ गतेदेखि राजधानीमा सुरु भएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !