बसदुर्घटना बारे छानबिनका लागि उच्चस्तरिय कार्यदल गठन

http://sindhulidarpan.blogspot.com/2013/01/doti.html
काठमान्डौ, माघ १ ।
डोटीको रुपसकाडामा भएको बस दुर्घटना बारे छानविनका लागि सरकारले उच्चस्तरिय कार्यदल गठन गरेको छ । बस दुर्घटनाको कारण, उद्धार तथा घाईतेहरुको अवस्थासँगै भीमदत्त राजमार्गमा बढ्दै गरेका दुर्घटनाहरु न्युनिकरणका लागि सुझाव पेश गर्न कार्यदल गठन भएको हो । सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्राशासक आत्माराम पाण्डेयको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको छ । भीमदत्त राजमार्गको स्थलगत अध्ययन सहित सात दिनभीत्र प्रतिबेदन पेश गर्ने गरि प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयद्वारा कार्यदल गठन गरिएको क्षेत्रीय प्रशासन कार्यालयले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !