फेरि ४ दशमलव २ रेक्टर स्केलको भुकम्प

http://sindhulidarpan.blogspot.com/2013/01/earthquick_11.html
दार्चुला,पुस २७ ।
सुदूरपश्चिमको दार्चुलामा हिजो बेलुका भुर्इंचालो गएको छ । भारतको धारचुलाको तपोवन आसपास केन्द्रबिन्दु भएर राती ९ बजे ४ दशमलव २ रेक्टर स्केलको भुईंचालो गएको भुकम्प मापन केन्द्र सुर्खेत प्राविधिक सहायक रक्तमनी गुप्ताले जानकारी दिनुभयो । यसअघि अस्ति पनि सुदूरपश्चिमको बाजुरा केन्द्र भएर सुदूरपश्चिम भरी भुकम्प गएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !