ध्रुवे हात्तीको आतंक अझै रोकिएन


काठमान्डौ, पौष,२८
चितवनको माडीमा जंगली हात्तीको आतंक कायमै रहेको छ । गयराती पनि चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको जंगली हात्तीले अयोध्यापुरी ६ क्रान्तिपुर वस्तीमा प्रवेश गरी दुई वटा घर भत्काएको छ । 
राती साढे १० वजेतिर वस्ती प्रवेश गरेको हात्तीले क्रान्तिपुर वस्तीमा रहेको दिपचन्द्र थापा मगर र सहदेव थापा मगरको घर भत्काएर क्षती पुर्याएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
हात्ती वस्तीमा प्रवेश गरेपछि स्थानियले भने भागेर ज्यान जोगाएका थिए । 

Related

प्रविधि 6491661582376133204

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item