आइजिपी फुटबल प्रतियोगिता जारी



नेपालगन्ज, २८ पौष 
बाँकेको नेपालगन्जमा जारी ३६ औ आइजिपी कप रनिङ सिल्ड फुटबल प्रतियोगिता अन्र्तगत आजको पहिलो खेलमा  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय भिड्ने छन् । अर्को खेलमा  प्रहरी प्रधान कार्यालय र मध्यक्षेत्र प्रहरी कार्यालयबीच प्रतिष्प्रधा हुने नेपाल प्रहरी खेलकुद समितिले जनाएको छ ।
लिग कम नकआउटका आधारमा माघ ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको हिजोको खेलमा मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयले महानगरीय आयुक्त प्रहरी कार्यालयलाई तीनका बिरुद्ध एक गोलले पराजित गरेको थियो ।

Related

प्रमूखखबरहरु 733111052096260813

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item