घर भत्कँदा २ को मृत्यु

http://sindhulidarpan.blogspot.com/2013/01/journalism.html
दाङ,पुस २७ ।
दाङको श्रीगाउँ गाबिस २ बागरमा गएराती एक घर भत्कदा २ जनाकोे मृत्यु भएको छ । कच्ची इट्टाको ३ तले घर भत्कदा दिदी ६१ बर्षीया अमृता थापा र उनको ५५ बर्षीय भाइ ठाकुर थापो मृत्यु भएको हो । घटनामा एक बालीका घाइते भएकी इलाका प्रहरी कार्यालय तुलसिपुरले जानाएको छ । त्यस्तै घटनामा परि ९ बर्षीया समिक्षा बुढाथोकी सामान्य घाइते भएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !