सस्तो कपडा चाहियो ? पसलमा नाङ्गै जानुपर्छ

http://sindhulidarpan.blogspot.com/2013/01/photo-feature_11.html
-पेरिसको एक सपिङ मलको पसलमा कपडा किन्न चाहने ग्राहकको भिड अन्य दिनभन्दा निकै लागेको थियो । कारण थियो विशेष छुट अफर । तर एउटा सर्त समेत सो पसलले अघि सारेको थियो त्यो थियो अंडर वियरमा आउनुस् र लुगा लगाएर जानुस् । मानिसहरु यस्तो अफरको प्रतिक्षामा थिए । सो पसलको अफरप्रती मानिसहरु नग्न भएरै जान कति सम्म उत्साहित थिए , तस्विरमै हेर्न सक्नुहुन्छ ।
साभार:बिबिसी
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !