कला महोत्सब सुरु
http://sindhulidarpan.blogspot.com/2013/01/news_1075.html
काठमाडौ १८ माघ
नेपाली कलाको स्वदेश तथा विदेशमा प्रबद्र्धन गर्ने उद्देश्यले राजधानीमा अन्र्तराष्ट्रिय कला महोत्सब सुरु भएको छ । पृथ्बी, शरीर र मस्तिष्क शीर्षकमा बबरमहल स्थित सिद्धार्थ आर्टस ग्यालरीमा सुरु भएको महोत्सब आगामी फागनु १३ गते सम्म चल्ने छ । महोत्सबका २१ जना नेपाली कालाकारका सिर्जना प्रदर्शनमा रहेका छन् । नेपाल च्याप्टर नाम दिइएको महोत्सब जिज्ञासु कलाप्रेमीहरुको अनुरोधमा पुनः सञ्चालन गरिएको आर्ट ग्यालरीले जनााएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !