सरकारको विरोधमा एमाले सप्तरीले रक्तदान गरे



राजविराज माघ १५।
एमाले सप्तरीले सरकारविरुद्धको आन्दोलनका क्रममा आज रक्तदान गरेको छ । सरकार भ्रष्ट भएको र सत्तालाई जन्जीरले बाँध्ने काम गरेको भन्दै विरोधस्वरुप रक्तदान गरेको एमाले सप्तरीले जनाएको छ । सहिदको रगतमाथि सरकारले रजाईं गरेको भन्दै रक्तदान गरेको जनाइएको छ । 

Related

विविध 6024646762265344015

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item