एचआईभी सङ्क्रमित गाई गोठमा

http://sindhulidarpan.blogspot.com/2013/01/news_3436.html
काठमान्डौ माघ १५।
डोटीको काडामाण्डौकी १२ वर्षिया एक बालिका झण्डै दुई वर्षदेखि दिपायल सिलगढी नगरपालिका १३ रातोलीमा गाईगोठमा बस्न बाध्य भएकी छन् । जन्मैदेखि एचआईभी÷एड्स सङ्क्रमित काली बोगटीका आमाबाबु उनी सानै हुँदा मृत्यु भएपछि उनी बेसाहारा बनेकी हुन् । बाबुआमाको मृत्यु पछि रातोलीकी शारदा धामीले स्याहारसुसार गर्नका लागि लगेको भनिए पनि गोठमा सुताउने गरेको पीडित बोगटीले बताइन् । अहिले उनीलाई खानका लागि समस्या पर्न थालेपछि गाउँकै विभिन्न घरघरमा धाउने गरेको बताएकी छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !