सरकार पञ्चे शैलीमा गयो : ज्ञावाली


काठमाडौ,माघ  ५  ।
नेकपा एमालेका सचिव युवराज ज्ञावालीले बिपक्षीदलहरुले गर्ने आन्दोलनबाट डराएर प्रतिकारका लागि सत्तारुढ दलले पञ्चायती शैलीमा जनपरीचालनको बिषय अघि सारेको आरोप लगाउनु भएको छ ।  नेपालबाणी नेटवर्क संग कुरा गर्दै सचिव ज्ञावालीले तत्कालीन पञ्चायती सरकारले आफु अब जनतको अगाडी टिक्न नसक्ने मुल्यांकनका साथ प्रजातान्त्रीक आन्दोलन दबाउन जनपरीचालन गरेको सुत्र  बर्तमान सरकारले लागुगर्न खोजेको जीकीर गर्नुभयो  । 

सचिब ज्ञवालीले आफुहरुले गर्ने आन्दोलनमा सरकारले दवाउन कोसिस गरे त्यसबाट हुने क्षेतिको जिम्मेवारी सरकारले लिनुपर्ने उल्लेख गर्नुभयो ।

Related

राष्ट्रिय 4486888214409420183

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item