प्रेस चौतारी सिन्धुली धर्नामा वस्दै

http://sindhulidarpan.blogspot.com/2013/01/press-chautari.html
सिन्धुली,माघ ५ ।
प्रेस चौतारी सिन्धुली आज सिन्धुलीमाढीमा धर्नामा वस्ने भएको छ । आज दिउसो १ बजे जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा वस्न लागेको हो ।
दैलेखका पत्रकार डेकेन्द्रराज थापा हत्याका अभियुक्तहरुलाई उन्मुक्ति दिन पाइदैन भन्दै मुखमा कालो पट्टी बाधेर १ घण्टा धर्ना दिन लागिएको चौतारी सिन्धुलीका अध्यक्ष लोकहरी आचार्यले जानकारी दिनुभयो ।धर्ना दिउसो २ वजे सकिने छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !