माओवादीले सत्ता कब्जा गरेको केइरालाको भनाइ


काठमान्डौ माघ,१४
एकीकृत नेकपा माओवादीले सबै संवैधानिक निकायहरुलाई समाप्त गरी सत्ता कब्जा गरेको कांग्रस नेता शेखर केइरालाले आरोप लगाउनु भएको छ । नेपाल प्रेस युनियन धनकुटा शाखाद्धारा आज धनकुटामा आयोजित पत्रकार सम्मेलनमा कोइरालाले एक दुई दिन भित्र पनि सहमति नभए मुलुक ठूलो दुर्घटनामा फस्ने बताउनुभयो । नेता शेखर कोईरालाले  मुलुक यसरीनै अगाडी बढे अब वैशाखमा निर्वाचन हुन नसक्ने ठोकुवा गर्नुभयो । सहमति नभए मुलुक असफल राष्ट्रमा परिणत हुने भएकाले सहमतिकै लागि नेपाली कांग्रेससहतिका विपक्षी दलहरुले आन्दोलन गरीरहेको कोइरालको भनाइ छ । 

Related

राष्ट्रिय 1282873871828553057

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item