भुटानी शरणार्थी शिविरमा आगलागी



झापा माघ १६
झापाको दमक स्थित वेलडाँगी एक स्थित भुटानी शरणार्थी शिविरमा लागेको आगो नियन्त्रणको प्रयास भईरहेको छ ।। मध्यान्ह सवा  १२ बजेदेखि सुरु भएको आगोका कारण सय भन्दा बढि छाप्राहरु जलेका छन् भने आगो नियन्त्रणमा लिन ५ दर्जनभन्दा बढि छाप्राहरु भत्काईएको हाम्रा सहकर्मीले जनाएका छन् । 
अहिलेसम्म आगलागीबाट भएको क्षतिको यकिन विवरण नआएको प्रहरीले जनाएको छ ।  

Related

विविध 6162841716153279804

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item