बोटे समूदाय विस्थापितको खतरामा




नवलपरासी १७ माघ
नारायणी नदि मा माछा मारेर जिविकोपार्जन गर्दै आएका नवलपरासी का वोटे मुसहर समूदाय विस्थापित हुन थालेका छन् । 
सरकारले चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र भन्दै माछा मार्नको लागी लाईसेन्स अनिवार्य गरेपछि उनिहरु समस्यामा परेका छन् । लाईसेन्स दिएपनि ठुला जाल निकुञ्ज कर्मचारी ले खोसीदिने हुदा स साना जाल र ढडीया वाट  माछा मारेर जिविकोपार्जनका लागी समस्या परेको अग्यौलि वाघखोर का झर वहादुर वोटेले वताउनुभयो ।विहान वेलुकीको छाक टार्नैको लागी नदि कीनारमा रातै विताएर माछा मारी जिविकोपार्जन गर्ने माझि मुसहर अहिले निकुञ्ज ले अनावश्यक दुख दिनथालेपछि विस्थापित हुन लागेका हुन । अहिले नवलपरासीमा ७ सय वोटे माझि मुसहर संग माछा मार्ने लाईसेन्स भएको र त्यस मध्ये ४ सय घरपरीवार को आफ्नो जग्गा नहुदा उनिहरुको जिविकोपार्जनको मुख्य आधार नै माछा मारेर वेच्नु रहेको छ । 

Related

विविध 768786084521490181

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item