बेलायतसँगको सम्बन्ध विग्रन सक्छ : श्रेष्ठ


काठमाडौं,  पुस २४ ।
 उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बेलायतमा पक्राउ परेका नेपाली सेनाका महासेनानी कुमार लामालाई विनासर्त तत्काल रिहा गर्नुपर्ने माग गरेका छन् ।राजधानीमा आज पत्रकार सम्मेलन गरेर उनले लामा रिहाई नभए बेलायतसँगको समबन्ध चिसिन सक्ने चेतावनी दिए ।

‘नेपाली सेनाका महासेनानी कुमार लामालाई रिहा नगरे दुई देशबीचको सम्बन्ध विग्रन सक्छ,’ उनले भने ।उनले लामालाई बेलायतले पूर्व जानकारी विनानै पक्राउ गरेको भन्दै सरकार अत्यन्त गम्भीर भएको टिप्पणी गरे । ‘बेलायतले महासेनानी लामालाई पक्राउ गर्नु दुर्भाग्यपूर्ण हो,’ उनको भनाई छ ।

Related

राष्ट्रिय 1952352184045612378

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item