सर्लाहीमा बालिका बलात्कृत

http://sindhulidarpan.blogspot.com/2013/01/rape_13.html
सुरेश बिडारी,
सर्लाही,पुस २९ ।
महिला हिंसा विरुद्ध महिला अधिकारकर्मीहरु आन्दोलित भैरहेकै समयमा सर्लाहीको हरिपुरमा १ बालिका माथि बलात्कार भएको छ । सर्लाहीको हरिपुर–१ इन्द्रपुर बस्ने नाम परिवर्तित दिनेश क्षेत्रीको छोरी अन्दाजी वर्ष ५ की सुनिता क्षेत्रीलाई सोही ठाँउ बस्ने १८ बर्षिय विमल विकले बलात्कार गरेका हुन् ।

वि.क.ले ललाई फकाई आफ्नै विस्तरामा जर्बजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ । अभियुक्त वि.क.लाई पक्राउ गरि आवश्यक कानुनी पक्रियामा लगिएको प्रहरी निरिक्षक मकेन्द्र मिश्रले जानकारी दिनुभयो । स्वास्थ्य परिक्षण पछि पीडित बालिकालाई प्रहरीकै रोहबरमा रहेको उहाँले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !