सहिद स्मारक ए डिभिजन लिगमा आज पनि दुई खेल


काठमाण्डौ,पुस २९ ।
राजधानीमा जारी सहिद स्मारक रेडबुल ए डिभिजन लिगमा आज वौद्य फुटबल क्लब र शसस्त्र प्रहरकिो एपीएफबीच प्रतिस्पर्धा हुने भएको छ । साढे १२ बजे हुने पहिलो खेलमा १३औं स्थानमा रहेको एपीएफ र पुच्छारमा रहेको वौद्धबीच खेल हुन लागेको हो। जम्मा एक अंक बटुलेको वौद्ध यसअघि नै रेलिगेसनमा परिसकेको छ । एपीएफको १२ अंक रहेको छ । आजको दोस्रो खेलमा बाँसबारीविरुद्ध सरस्वती भिड्नेछ । १२ खेल खेलको सरस्वतीको १७ अंक रहेको छ भने १२ खेल नै खेलेको बाँसबारीको ६ अंक रहेको छ ।

Related

प्रमूखखबरहरु 3409584352592522326

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item