शिक्षक सघं सिन्धुलीको अध्यक्षमा पुर्नःभट्टराई

http://sindhulidarpan.blogspot.com/2013/01/sindhuli_13.html
चीना थापा,
सिन्धुली,पुस २९ ।
नेपाल शिक्षक संघ सिन्धुलीको सातौ जिल्ला अधिवेशनवाट प्रेम प्रसाद भट्टराई पुन अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । हिजो सम्पन्न निर्वाचनाको मतपरिणाम अनुसार उहाले आफ्ना प्रतिद्धन्द्धी अरुण थिङलाई पराजीत गर्दै पुन निर्वाचित हुनु भएको हो । भट्टराई संघको छैटौ जिल्ला अधिवेशनबाट पनि अध्यक्ष पदमा निर्वाचित हुनु भएको थियो । कुल खसेको मत ८ सय ३८ मध्ये भट्टराईले ४ सय ७८ मत प्राप्त गर्नुभएको थियो ।
उहाँका प्रतिष्पर्धी थिङले भने ३ सय मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी निर्वाचित हुने अन्य पदाधिकारीहरुमा सचिबमा दिपनारायण श्रेष्ठ,महिला उपाध्यक्षमा दुर्गा सुनुवार, केन्द्रिय प्रतिनिधीहरुमा मोहन शाही, कृष्णप्रसाद निरौला, नरेशप्रसाद देवकोटा, यसोदा कोईराला र शुशिला थिङ रहनुभएको छ ।
सिन्धुली,पुस २९ ।
नेपाल शिक्षक संघ सिन्धुलीको सातौ जिल्ला अधिवेशनवाट प्रेम प्रसाद भट्टराई पुन अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । हिजो सम्पन्न निर्वाचनाको मतपरिणाम अनुसार उहाले आफ्ना प्रतिद्धन्द्धी अरुण थिङलाई पराजीत गर्दै पुन निर्वाचित हुनु भएको हो । भट्टराई संघको छैटौ जिल्ला अधिवेशनबाट पनि अध्यक्ष पदमा निर्वाचित हुनु भएको थियो । कुल खसेको मत ८ सय ३८ मध्ये भट्टराईले ४ सय ७८ मत प्राप्त गर्नुभएको थियो ।
![]() |
तस्विर : नेविसघं सिन्धुली |
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !