सिन्धुलीमा कफ्र्यु

http://sindhulidarpan.blogspot.com/2013/01/sindhuli_3.html
मिनकुमार दाहाल,
सिन्धुली, पुस १९ ।
जिल्ला प्रशासन कार्यालयले साँझ ४:३० वजे देखी शान्ति सुरक्षालाई मध्यनजर राख्दै अनिश्चीत कालको लागी सदरमुकाम सिन्धुलीमाढीमा करफ्र्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यलेका अनुसार हुलदङ्गा र उतश्रीङ्गखल गतिवीधि नियन्त्रण गर्न करफ्र्यु आदेश जारी गर्नु परेको वताउनुभयो । जन धनको क्षेती नहुन थाले पछि वाध्यभएर करफ्र्यु लगाउन स्थानिय प्रशासन वाध्य भएको प्रजिअ आचार्यले वताउनुभयो । करफ्र्यु पुर्वमा गडौलीफुल देखी पानीट्याकी दक्षिणमा ऐसेलु जंगार मधुटार,उत्तरमा कनपा ९ ढुंग्रेवास र पश्चििममा धुरावजार क्षेत्र भित्र लगाएको जिल्ला प्रशासनले जनाएको छ । कारागार सिन्धुलीमा हि राती कैदीहरु विच झडप हुँदा एक जना कैदीको मृत्यु भएको छ । कैदीहरु विच झडप हुँदा कमलामाई नगरपालीका—१ कुडुलेका निरोज देवकोटाको उपचार गर्न लैजादा वाटोमा मृत्यु भएको थियो । जिल्ला कारगारका चौकी दार देवकोटालाई कैदीहरुले कुटेको प्रशासनले वताएको छ ।

२५ जना क्षेमता भएको सिन्धुली कारागारमा ९० जना भन्दा वढी कैदीहरु वस्दै आएका छन् । कैदीहरु विच झडप भएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले वताउनु भयो । घट्नाको वारेमा अनुसन्धान गर्न सहायक प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराईको संयोजकत्वमा तिन सदस्यीय छानविन समिती गठन गरिएको छ । छानविन समितीले दिएको प्रतिवेदनका आधारमा दोसीलाई कारवाही गरिने प्रजिअ आचार्यले वताए । कारागारमा सईको कमाण्डमा एक दर्जन भन्दा वढी प्रहरी कारागार सुरक्षाको वस्ने गरेका छन् । जेलमा वसेका व्यक्तीको मृत्यु भएको भन्दै उनका आफन्तहरु त्था नेपाली काँग्रेस सँग समन्धीत युवाहरुले जिल्ला प्रशासन कार्यालय,जिल्ला विकास समितीको कार्यालय तथा शसस्त्र प्रहरीको गाडी तोडफोड गरि दिएका थिए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !