सहिद स्मारक ए डिभिजन लीगमा आज पनि दुई खेल


काठमाण्डौ,माघ २ । 
राजधानीमा जारी सहिद स्मारक रेडबुल ए डिभिजन लिग फुटबलमा आज हिमालयन शेर्पा विरुद्ध जाउलाखेलले प्रतिस्पर्धा गर्दैछ । अंक तालिका र खलेको स्थानमा अघिपछि रहेका दुई साढे १२ बजे हुने पहिलो खेलमा प्रतिस्पर्धा हुनेछ । जाउलाखेल हिमालयन शेर्पाभन्दा एक स्थान माथि १२औं स्थानमा । यस्तै दिउँसो साढे २ बजे हुने खेलमा थ्री स्टार विरुद्ध पुलिस भिड्नेछ । थ्रीस्टार अंकतालिको दोस्रो स्थानमा रहेको छ भने पुदिस नवौ स्थानमा छ ।

Related

प्रमूखखबरहरु 7492308881932915511

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item