श्रीमतीलाई गोली प्रहार पक्राउ

http://sindhulidarpan.blogspot.com/2013/01/voilence.html
कपिलवस्तु,माघ २ ।
श्रीमतीलाई गोली प्रहार गरी गम्भिर घाइते बनाउने एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गुगौली –१ न्याउलागंजका ३७ का दिपक चौधरी छन् । घरायसी विवादका कारण गोली हानिएको हुन सक्ने प्रहरीले जनाएको छ । गोली लागेर घाइते भएकी दीपककी चौधरी जगमतीको भैरहवा मेडिकल कलेजमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव निरिक्षक मोहन थापाले जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !