अब १२ घन्टा बत्ति देख्न पाइने




काठमाडौ,माघ,२१ ।
नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङ दैनिक २ घन्टा कम गरेको छ । 
यसअघि १४ घन्टा सम्म लाडसेडिङहुदै आएकोमा अबदेखि दैनिक १२ घन्टामात्रै बत्ति जाने छ । भारतबाट विद्युत आयात भएको भन्दै लोडसेडिङ कम भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । तर यस क्षेत्रका विज्ञहरुले जलाशय युक्त कुलेखानी आयोजनालाई अत्याधिक दोहन गरेर विद्युत प्राधिकरणले तत्कालका लागि केही समय लोडसेडिङ घटाएपनि भविष्यमा झनै समस्या पर्ने अनुमान गरेका छन् । 

Related

राष्ट्रिय 6718716918761830470

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item