पूर्व युवराज शाहको अवस्था गम्भीर

http://sindhulidarpan.blogspot.com/2013/02/news_2055.html
काठमाडौं, १० फागुन ।
थाइल्याण्डमा उपचार गराई रहेका पूर्व युवराज पारस शाहको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
हृदयघात भए पछि पूर्व युवराज शाहले बैंककस्थित समिटिभेज अस्पतालमा उपचार गराई रहेको आफन्तले जनाएका छन् । मुटुको शल्यक्रिया पछि पनि चिकित्सकहरुले उनलाई सीसीयू कक्षमा भेन्टिलेटरमै राखेर उपचार गरिरहेका छन् ।
उनको अवस्था गम्भीर रहे पछि बहिनी ज्वाईं बैंकक पुगेक छन् । पूर्व युवराज शाहलाई ५ वर्ष अघि पनि हृदयघात भएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !