ऋण मिनाह गर्ने सरकारी निर्णय



काठमाडौं, १० फागुन । 
सरकारले देशभरका साना तथा घरेलु उद्यमीहरुको ऋण मिनाहा गर्ने निर्णय गरेको छ । 
मन्त्रिपरिषदको आज सिंहदरबारमा बसेको बैठकले विभिन्न वित्तीय संस्थाहरुबाट लिईएका ऋण मिनाह गर्ने निर्णय गरेको हो ।
सरकारले पुश चिकित्सा परिषदको अध्यक्षमा डा.धनराज खनाल, रजिष्ट्रारमा डा.नारायण घिमिरे र बीपी कोइराला प्लानेटोरियम तथा अब्जरभेटरीको प्रमुखमा डा.शोभाकान्त लामछिानेलाई नियुक्त गर्ने निर्णय पनि गरेको एक मन्त्रीले जानकारी दिए ।
मन्त्रिपरिषदले क्यानडा, बहराईन र ओमानमा बाणिज्यदूत नियुक्त गर्ने निर्णय गरेको छ ।
सरकारले भौतिक योजना मन्त्रालयको नाम परिवर्तन गरेको छ । नाम परिवर्तनसँग ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय’ भएको छ ।

Related

राष्ट्रिय 8251606432512809380

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item