चुतुवा कराउदै हिडेपछि स्थानिय त्रसित

http://sindhulidarpan.blogspot.com/2013/02/news_733.html
ओखलढुङ्गगा फागुन,१०
मोर्चावारी र नर्मदेश्वर ४ ओखलढुङ्गगाका वासिन्दा दिउसै चुतुवा कराउदै हिडेपछि त्रसित भएका छन् । केहि दिन आगाडी यसम १ का ज्ञान ब. कार्कीको गोठबाट एक वाख्रालाई समेत चितुवाले खाईदिईपछि, वन क्षेत्रमा दिउसै चितुवा कराउदै हिडेपछि स्कुल जाने विद्यार्थी लगाएत घाँस दाउरा गर्ने स्थानियलाई समेत समस्या परेको उपभोक्ता समितिका अध्यक्ष ज्ञान प्र.श्रेष्ठको भनाई उद्धृत गर्दै हाम्रा रेडियो साथी हरीकृष्ण मरुभुमी ढुङ्गेलले जानकारी दिएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !