बन्दको प्रभाव सिन्धुलीमा यस्तो छ,(फोटो फिचर)

 सिन्धुली, फागुन ८ ।


नेकपा-माओवादीले आयोजना गरेको नेपाल बन्दको प्रभाव सिन्धुलीमा यस्तो छ ।


पसल तथा सवारी साधन चल्न नपाएपछि सुनसान देखिएको शान्ति नगर चोक ।

"बन्द गर्न हिड्दा हिड्दै थाकियो त , एकछिन आराम पो गरु क्यारे" । नेकपा-माओवादीका उपाध्यक्ष सिपी गजुरेल बन्द सफल गर्ने क्रममा आराम गर्दै ।

"गाडी नै नचलेपछि के को डर ?" रोडमै घाम ताप्दै कुकुर ।
नेकपा माओवादी सिन्धुलीले जनाए अनुसार बन्द उल्लङघन गर्ने एक दर्जनभन्दा वढी मोटरसाईकल र एउटा जिप नियन्त्रणमा लिएर छोडेको थियो ।
तस्विर : सिन्धुली दर्पण ।   

Related

स्थानिय 8505963656338397839

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item