सिन्धुलीमाढी बजार स्थित चाईल्ड पार्क लामो समयदेखी प्रयोगमा आउन सकेको थिएन । हाल भने ठेक्का प्रणालीवाट सो पार्क खुलेको छ । अव तपाई चाईल्ड पार्क घुम्न चाहनुहुन्छ भने पाचँ रुपैयाँ शुल्क तिर्नुपर्नेहुन्छ । सो पार्क खुल्नासाथ खिचिएको केहि तस्विरहरु हेर्नुस् । तस्विरM सिन्धुली दर्पण ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !