शहिदको सपना पुरा भएको छैन:श्रेष्ठ


सिन्धुली,फागुन २१ ।
एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य तथा प्रधानमन्त्रीका स्वकीय सचिव गंगनारायण श्रेष्ठले क्रान्ति पुरा नभएकाले शहिदको सपना पुरा  हुन नसकेको बताउनुभएको छ । एकीकृत नेकपा माओवादी सिन्धुलीले आज माढीमा आयोजना गरेको शहिद परिवार सम्मान कार्यक्रममा श्रेष्ठले पार्टीले पहिला वम र बन्दुक बोक्न सिकाएको र अहिले सिर्जनात्मक काम सिकाउन थालेकाले कार्यकर्तामा अन्योल वढ्दो बताउनुभयो । कार्यक्रमा १ सय ३५ शहिद परिवार र १२ बेपत्ता परिवारलाई सम्मान गरिएको थियो ।

Related

स्थानिय 4415981993617244041

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item